एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं, चैत्र १७ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउबारे थप रणनीति बनाउने बताइएको छ ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्