काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ



काठमाडौं । जेनजी आन्दोलनताका काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाल पक्राउ परेका छन् ।

प्रहरीले उनलाई मंगलबार बिहान सुविधानगरबाट पक्राउ गरेको हो । जेनजी आन्दोलनमा बल प्रयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

यसअघि सरकारले पूर्वप्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्