कति छ आज सुनको मूल्य ?
काठमाडौं, वैशाख २९
निर्वाचन नजिकिएसँगै साताको अन्तिम दिन सुनको मूल्यमा कुनै थपघट भएको छैन ।
आज पनि सुन प्रतितोला ५३ हजार ३ सय रुपैयाँमा कारोबार हुँदैछ भने चाँदी ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार
















