सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक जारी छ ।

मंगलबार दिउसो ४ बजेदेखि बस्नेगरी आह्वान गरिएको बैठक केहीबेर अघिदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो ।

बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्