सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएका थिए।

बैठकमा सरकारका विभिन्न समसामयिक विषय र नियमित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णयहरू गरिने बताइएको छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार