Deshko News
१६ आश्विन २०८०, मंगलबार

सुनको मूल्य एकै दिनमा एक हजार बढ्यो, कति छ आजको मूल्य ?



काठमाडौं, जेठ ४
दुई दिनदेखि उकालो लाग्दै गरेको सुनको मूल्यमा आज भारी वृद्धि भएको छ ।

आज सुनको मूल्य प्रतितोला ५४ हजार ७ सय पुगेको छ । हिजोसम्म सुन प्रतितोला ५३ हजार ७ सयमा कारोबार भएको थियो । अस्ती मंगलबार सुन ५३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि पाँच रुपैयाँ वृद्धि भएको छ । आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँ पुगेको छ । हिजो चाँदी ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ४ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News