Deshko News
१६ आश्विन २०८०, मंगलबार

सुनको मूल्य घट्यो, कति छ आज ?



काठमाडौं, जेठ ५
केही दिनदेखि उकालो लागेको सुनको मूल्य आज केही घटेको छ । हिजो मात्रै एकै दिन १ हजार रुपैयाँले बृद्धि भएको सुनको मूल्यमा २ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य ५४ हजार ५ सय पुगेको छ । अस्ती बुधबार मात्रै सुनको मूल्य ५३ हजार ७ सय थियो । हिजो सुन बजारमा ५४ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ७ सय ५० रुपैयाँ पुगेको छ । हिजो चाँदी ७ सय ५५ मा खरिद विक्री भएको थियो ।

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News