तपाईलाई गर्भ रोक्न मन छ ? यो फल खानुहोस्


 


एक यस्तो फल छ, जसले नचाहेको गर्भ रहन रोक्छ । भिटामिनका रुपमा प्रयोग हुने मेवाले मानिसले नचाहेको गर्भ रोक्ने पनि काम गर्छ । यसले कैयौं पेट सम्बन्धि रोगहरु पनि ठीक गर्छ ।

डाक्टरको कुनै सल्लाहबिना नै हामी नचाहेको गर्भ रोक्न सक्छौं । यसै कारण पनि गर्भवती महिलालाई मेवा खान दिइँदैन । गर्भधारण रोक्नका लागि हामी मेवाको बिँयाको प्रयोग गर्न सक्छौं ।

प्रयोग गर्ने विधि :

यसका लागि मेवाको बियाँलाई धोएर घाममा सुकाएपछि पिसेर धुलो बनाउन सक्छौं । त्यसलाई जब गर्भ रहने सम्भावना हुन्छ तब नियमित रूपमा दुई चम्चा पाउडर पानीसंग मिलाएर खान सकिन्छ ।

तर, यसको प्रयोग गर्भवनी र बच्चाई दुध खुवाइरहेकी महिलालाई भने खान दिनुहुँदैन । किन भने गर्भको बच्चाको विकासमा बाधा हुन्छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्