कति छ आज सुनको मूल्य ?


 


काठमाडौं, जेठ ७
आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । अस्ती शुक्रबार भन्दा आज सुनको मूल्य बढेर ५४ हजार ६ सय पुगेको छ । शुक्रबार बजारमा सुन ५४ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीमा पनि प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदी ७ सय ५५ रुपैयाँ पुगेको छ । अस्ती शुक्रबार चाँदी ७ सय ५० मा कारोबार भएको थियो ।

प्रकाशित मिति: ७ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्