Deshko News
१६ आश्विन २०८०, मंगलबार

जेठ १५ मा बजेट ल्याउने तयारीसहित आजदेखि बजेट अधिवेशन



काठमाडौ, जेठ ८
संवैधानिक व्यवस्थालाई ख्याल गर्दै आजदेखि बजेट अधिवेशन सुरु हुँदै छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट लयाउनुपर्ने छ । जसअनुसार आज बजेट अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

सरकारले आइतबार तयार गरेको नीति तथा कार्यक्रमको दस्ताबेज राष्ट्रपतिले स्वीकृत गरेर व्यवस्थापिका संसद बैठकमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । सो दस्तावेजलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गर्ने संसद सचिवालयले जनाएको छ । 

बजेट अधिवेशन सुरु भएसँगै जेठ ९ भोलि संसदमा अर्थमन्त्री कृष्णबहाुदर महराले प्रिबजेट सम्बन्धि प्रस्ताव पेस गर्ने छन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News