Deshko News
१६ आश्विन २०८०, मंगलबार

ललितपुरमा मतान्तर घटाउँदै एमालेका व्यञ्जनकार, कांग्रेस अग्रस्थानमा



काठमाडौं, जेठ ९
चारमध्ये तीन महानगरमा एमालेले ‘लिड’ गरिरहेको अवस्थामा ललितपुर महानगरपालिका भने एमाले मेयरका उम्मेदवार दोस्रो स्थानमा छन् ।

काँग्रेस अग्रस्थानमा रहेको ललितपुरमा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले पनि विस्तार कांग्रेससंगको मतान्तर घटाउँदै लगेका छन् । उनी अहिले काँग्रेसका उम्म्दवार चिरीबाबु महर्जनभन्दा ९ सय ६० मतले पछाडि छन् । यसअघि उनी झण्डै २ हजार मतले पछाडि थिए ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार महर्जनको मत २२ हजार ५ सय ४४ छ भने व्यञ्जनकारको मत २१ हजार ५ सय ८४ पुगेको छ । त्यस्तै, तस्रो स्थानमा साझा पार्टी र चौथोमा माओबादी केन्द्र रहेका छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News