Deshko News
१६ आश्विन २०८०, मंगलबार

एकै दिनमा ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?



काठमाडौं, जेठ ९
सुनको मूल्य आज एकै दिन ह्वात्तै बढेको छ ।

एक हप्तादेखि केही तलमाथि भइरहेको सुनको मूल्य आज ५००  रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला ५५ हजार रुपैयाँ पुगेको छ। हिजो सुन बजारमा प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

एक हप्तायता सुनको मूल्य १५ सय रुपैयाँले बृद्धि भएको छ । एक हप्ताअघि सुनको मूल्य प्रतितोला ५३ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि त्यहि जाँदोमा वृद्धि भएको छ।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला ७ सय ७० रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News