पढाई खर्च जुटाउन युवतीले गरिन् कुमारीत्व लिलाम, कति तोकिन् मूल्य ?


 


मानिसले कुनैपनि आवश्यकता पूरा गर्नका लागि केही चिजहरु लिलाम गरिरहेका हुन्छन् । तर, १८ वर्षकी एक युवतीले आफ्नो पढ़ाई खर्च जुटाउनका लागि कुमारीत्व लिलाम गर्न लागिरहेकी छन् ।

किम नाम गरेकी एक युवतीले एक वेबसाइट मार्फत कुमारीत्व लिलाम गर्ने प्रयास गरेकी हुन् । जुन वेबसाइटमा उनले अहिलेसम्म शारीरिक सम्पर्क पनि नगरेको जनाइएको छ ।

५ फुट ८ इन्च उचाई भएकी किम रोमानियाकी एक मोडलबाट प्रभावित भएर यस्तो निर्णय गर्न पुगेकी बताइएको छ । मोडलले पनि आप्नो कुमारीत्व २ मिलियन पाउण्ड (करिब १७ करोड़ रुपयाँ) मा लिलाम गरेकी थिइन् ।

किम आधा जर्मन र आधा अस्ट्रियन हुन् । किमले आफ्नो कुमारीत्व लिलामीका लागि एक एजेन्सीसंग कुरा गरेकी थिइन् । उनीसंग आफु कुमारी रहेको डाक्टरको एक प्रमाण पनिछ ।

तर, कसैले चाहेमा टेस्ट पनि गर्न सक्ने छन् । उनले आफ्नो कुमारीत्व लिलामीका लागि सुरुवाती मूल्य ८६, ६४० पाउण्ड –करिब ७३ लाख रुपैयाँ) राखेकी छन् ।

जसको २० प्रतिशत हिस्सा एजेन्सीले लिने छ । उनले आफ्नो इच्छा पूरा गर्नका लागि यो तरिका अपनाएकी हुन् ।

यसअघि पनि कैयौंले युवतीले विलासीताका लागि कुमारीत्व लिलामी गरेपनि किमले भने आफ्नो पढाई पूरा गर्नका लागि कुमारीत्व लिलामी गर्न गर्न लागेकी हुन् । एजेन्सी

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्