मदिरा, खुट्खा र पानको लत छुटाउन चाहनुहुन्छ, आजै अपनाउनुहोस् यो उपाय


 


यदि कसैलाई खुटखा र पान मसलाको लत छुटाउनु छ । छुटाउन सकिरहनुभएको छैन भने भने तपाई घरेलु उपाय नै अपनाउन सक्नुहुन्छ ।
कागती र सौंफको समिश्रणले नै तपाईको समस्या समाधान गरिदिन्छ ।

सामग्री
-१०० ग्राम सौंफ
-१० ग्राम अजवाइन
-नुन
-दुई दाना कागती

विधि
–मदिरा, गुट्खा वा पान खाने बानीबाट छुटकारा पाउनका लागि सौंफ, अजवाइन र केही नुन लिनुपर्छ । यो मिश्रणमा कागतीको रस मिलाउनुहोस् ।

यो मिश्रणलाई सँधै संगै राख्नुहोस् । जब तपाईलाई खुट्खा खाने मन लाग्छ भने यो मिश्रण खानुहोस् । यसलाई खाएमा पाचनप्रणाली मजबुद बन्नुका साथै शरीर स्वस्थ हुन्छ ।

नोटः यसको प्रयोगले कुनै साइड इफेक्ट हुँदैन तरपनि यसको प्रयोग गर्नुभन्दा पहिले कुनै अनुभवी आयुवेदिक डाक्टरको परामर्श लिनु जरुरी छ । एजेन्सी

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्