Deshko News
१३ आश्विन २०८०, शनिबार

विहानै आएको पहिरोले घर बगाउँदा ४ बेपत्ता




काठमाडौं, असार १४
दोलखाको भिमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित कुत्कुते डाँडा गाउँमा आज विहानै पहिरो जादा एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् ।

बिहान करिव साढे १ बजेको समयमा आएको पहिरोमा परि मंगले थामीकी श्रीमती शान्ति थामी, छोरीहरु रोशनी थामी र सन्तोषी थामी र ७० वर्षीया लाटी थामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी जनाएको छ ।

मंगले थामी शौचालय गएका कारण बाँच्न सफल भएका छन् । घटनापछि प्रहरी घटनास्थलमा पुगको छ ।

प्रकाशित मिति: १४ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News