Deshko News
१३ आश्विन २०८०, शनिबार

इटहरीको वडा नम्बर १९ पुनः मतगणना



इटहरी, असार १९
इटहरी उपमहानगरपालिका वडा नम्बर १९ को मत पुनः गणना गर्न लागिएको छ । उक्त वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार ४ मतले विजयी भएपछि कांग्रेसले पुनः मत गणनाकाे माग गरेको थियो ।

कांग्रेसले पुनः मतगणनाको माग गरेपछि नियमअनुसार पुनः मतगणना सुरु गरिएको हो ।

प्रकाशित मिति: १९ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News