यस्तो छ अागामी आर्थिक बर्षको बजेट (पूर्ण पाठ सहित)


 


सरकारले आर्थिक वर्ष२०७२/७३ का लागि रु. ८ खर्ब १९ अर्ब ४६ करोडको बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गरेको छ । जसमध्ये चालू खर्च ४ खर्ब ८४ अर्ब, पूँजीगततर्फ २ खर्ब ८ अर्ब र वित्तिय व्यवस्थातर्फ १ खर्ब २६ अर्ब विनियोजन गरिएको छ । सरकारले बजेटको स्रोत अन्तर्गत राजश्व परिचालनबाट ४ खर्ब ७५ अर्ब, सावाँ फिर्ता र वैदेशिक सहयोगबाट १ खर्ब १० अर्ब र ८८ अर्ब आन्तरिक ऋणबाट संकलन गर्ने घोषणा गरेको छ । बजेटमा करको दरमा ठूलो परिवर्तन गरिएको छैन ।

यस्तो छ पुर्ण पाठ पढनुहोस्

प्रकाशित मिति: २९ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्