भारततर्फ डिजलको खुलेआम तस्करी


 


ईनरुवा, साउन ५

सुनसरीको सीमावर्ती क्षेत्रबाट खुलेआम डिजलको तस्करी भईरहेको स्थानीयले खुलासा गरेका छन् । नेपाली बजारमा भन्दा भारतीय बजारमा महंगो पर्ने भएकाले नेपालबाट भारतर्फ डिजल तस्करी भईरहेको हो ।

डिजेल, पेट्रोल पम्पबाट तस्करले ठूलो परिणाममा डिजेल लिने र भारततर्फ लैजाने भएकोले स्थानीय उपभोक्तालाई भने डिजेल पाउन सास्ती भएको छ । आजको गोरखापत्रमा दैनिकमा खबर छ ।

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्