भारततर्फ डिजलको खुलेआम तस्करी



ईनरुवा, साउन ५

सुनसरीको सीमावर्ती क्षेत्रबाट खुलेआम डिजलको तस्करी भईरहेको स्थानीयले खुलासा गरेका छन् । नेपाली बजारमा भन्दा भारतीय बजारमा महंगो पर्ने भएकाले नेपालबाट भारतर्फ डिजल तस्करी भईरहेको हो ।

डिजेल, पेट्रोल पम्पबाट तस्करले ठूलो परिणाममा डिजेल लिने र भारततर्फ लैजाने भएकोले स्थानीय उपभोक्तालाई भने डिजेल पाउन सास्ती भएको छ । आजको गोरखापत्रमा दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News