काम छ भन्दै हिरासतमै पुर्याएर निर्घात कुटिए दाजुभाई


 


बाजुरा, साउन ६

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दलबहादुर बोगटीको निर्देशनमा कृष्ण बानियाँ र लोकेन्द्र बानियाँलाई हिरासतभित्रै निर्घात कुटपिट गरिएको छ । उनीहरु दाजुभाइ हुन् ।

उनहिरुलाई गत ३१ असारमा प्रहरीले घरबाटै पक्राउ गरेको थियो । घरमा खाना खाएर सुतेको अवस्थामा दुईजना सिभिलमा आएका प्रहरीले एक मिनेट काम छ भन्दै घरबाहिर निकालेका थिए ।

त्यसपछि बजारमा खटिएको गस्ति टोली बोलाएर कुट्दै प्रहरी कार्यालय लागेको दाजु कृष्ण बानियाँले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्