कैदीहरुले खुसी हुँदै एक अर्कालाई बाँडे मिठाई, यस्तो छ कारण



धादिङ, साउन ६

जीर्ण भवनमा कष्टपूर्ण सजाय काट्दै आएका जिल्ला कारागारका कैदीबन्दी बिहीबार हर्षित देखिन्थै । उनीहरुले एक अर्कालाई मिठाई बाँडे, खुसी मनाए । आजको कान्तिपुरमा खबर छ ।

यो खुसीको एउटै कारण हो, सुविधासम्पन्न भवनमा बस्न पाउनु । करिब ४० बर्ष पुरानो भवनमा बस्दै आएका २ सय १३ कैदीबन्दीलाई नवनिर्मिात भवनमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News