दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प


 


दार्चुला, असार ३०

बुधबार बिहान दार्चुलामा भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर १४ मिनेटमा दार्चुला केन्द्रबिन्दु भएको ४.१ म्याग्नेच्युडको भूकम्प गएको हो।

प्रकाशित मिति: ३० असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्