हेर्नुहोस्, शुक्रकीटबारे ९ तथ्य, जुन तपाईलाई थाहा नहुन सक्छ


 


काठमाडौं, साउन १७

शुक्रकीटबारे धेरैलाई पूरै जानकारी नहुन पनि सक्छ । यहाँ तपाई शुक्रकीटबारे थाहा पाउन सक्नुहुन्छ ।

हेर्नुहोस् ९ तथ्य :

१.एक व्यक्तिको आधा शुक्रकीट मात्र सिधा लाइनमा तैरने गर्दछ। यहाँ शु्क्रकीट तैरनेको मतलब उसको सक्रियता हो । कुनै शुक्रकीट सर्कलको चारैतिर जाने गर्दछ अथवा बीर्यको प्रवाहसँगै अलग हुने गर्दछ। भन्ने गरिएको छ न यो कहिले रोकिन्छ नत, बाटो पनि सोध्दैन् ।

२. भर्खरैको अनुसन्धानका अनुसार शुक्रकीटमा सन क्रिम र कस्मेटीकको नराम्रो असर पर्दै गइरहेको छ । तर, पनि यसमा सबै वैज्ञानिकको सहमति छैन ।

३. एक डच माइक्रोस्कोप निर्माताले १९६७ मा पहिलो चोटी शुक्रकीटको खोजि गरेका थिए । यो थाहा छैन उनले के गर्नका लागि यसको खोजी गरेका थिए। तर, यो चकित गर्ने किसिमको थियो ।

४ औषत शुक्रकीट सामान्य ३० लाख जति हुन्छन् जो टी स्पुनका दुई तिहाइ हुन्छन्।।

५, सामान्यतया पुरुष एक सेकेन्डमा १५ सय शुक्रकिट पैदा गर्दछ ।

६, यदि एक पटकको स्खलनले तपाईको जीवनभरको सबै शुक्रकिट निस्कियो भने यसलाई मिलाउन यसको लम्बाई छ माइलसम्म हुनसक्छ ।

७. गर्मीको कारण शुक्रकीटको क्षमता कम हुन्छ, शरीरको बाँकी भागको तुलनामा शुक्रकीट सात डिग्री फरेनहाइट तापक्रमा रहेको हुन्छ । यस्तोमा तपाईले बाक्सर राख्नुस् र ल्यापटप आफ्नो काखमा राख्नबाट बच्नुस् ।

८. स्खलनमा ९० प्रतिशत शुक्रकीट बिग्रने गर्दछ ।

९. वास्तवमा लाखौंमा एक शुक्रकीटले महिलाको अण्डकोष मार्फत प्रजनन् गर्दछ ।

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्