घरमै बसेर टुथपेष्टबाट गर्न सकिन्छ गर्भ जाँच, थाहा पाउनुहोस् तरिका


 


एजेन्सी
भनिन्छ, आमा बनेपछि हरेक महिलाको अस्तित्व पूरा हुन्छ । आमा बन्नु नै महिलाको लागि खुशीको खबर हो । आमा बनेको थाहा पाउने वित्तिकै उनीहरु त्यो खुशीलाई शब्दमा बयान गर्न सक्दैनन्।

बजारमा गर्भ जाँच गर्ने (प्रेगनेन्सी टेस्ट) उपकरणहरु पाइन्छन् । तर, गर्भ जाँच गर्नको लागि घरेलु उपायँ पनि अपनाउन सकिन्छ। हामीले दैनिक रुपमा प्रयोग गर्ने कोल्गेट (टुथपेस्ट) को प्रयोगबाट पनि प्रेगनेन्सी जाँच गर्न सकिन्छ । यसका लागि टूथपेस्ट सेतो रंगको हुनु अनिवार्य छ।

यस्तो छ तरिका
सबैभन्दा पहिले एक डिस्पोजल गिलासमा दुई चम्चा टुथपेस्ट हाल्नुहोस् । त्यसमा सोही मात्रामा विहानको पहिलो पिसाव राख्नुहोस् ।
यसपछि गिलासलाई हल्लाउनुहोस् । यदि पिसाव मिलाएपछि बनेको पेस्टको रंग निला हुन्छ भने तपाई गर्भवती हुनुहुन्छ ।

नोटः यो तरिकालाई पूर्णरुपमा विश्वास नगर्नुहोला । चिकित्सक कहाँ गएर पनि सल्लाह लिनुहोला ।

प्रकाशित मिति: २५ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्