सर्वाेच्च अदालतमा तीन न्यायाधीश सिफारिस, १९७ जिल्ला न्यायाधीशको सरुवा, को कहाँ ?



काठमाडौं, भदौ २८
न्याय परिषदको बुधबारको बैठकले उच्च अदालतका तीन जना न्यायाधीशलाई सर्वाेच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

यसरी सिफारिस हुनेहरुमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान रहेका छन् ।

बैठकले १९७ जना जिल्ला न्यायाधीशहरुको सरुवाका लागि सिफारिस गरेको छ ।

सरुवाको सूचि हेर्न यहाँ क्लिक हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News