बिहेपछि किन मोटाउँछन् महिला ? यस्ता छन् चार कारण


 


बिहे भएको पाँच वर्ष भित्र ८२ प्रतिशत जोडीको तौल बढ्ने गर्छ । सम्बन्धमा रहने एउटा कारण मान्न सकिन्छ । तर, यो मात्रै मोटाउनुको कारण होइन । यसका अन्य कारणहरु पनि छन् ।

निन्द्रा पूरा नहुनु

बिहे भएपछि महिलाको निदाउने समयमा बदली हुन्छ । तरिका पनि फरक हुन जान्छ । कैयौं पटक निन्द्रा पनि पूरा हुन पाउँदैन । कम्तीमा सात घण्टासम्म निदाउन पाइँदैन भने मानिस मोटाउन थाल्छ ।

उमेरको असर

बिहेपछि बढ्दै गएको उमेरसंगै महिलाहरुमा ‘मेटावलिजम रेट’ कम हुँदै जान्छ । यसले मानिस मोटाउँदै जान्छ ।

धेरै समय टिभी हेर्नु

लामो समयसम्म टिभी हेरेर बस्दा मोटोपन बढ्नमा सहयोग पुग्छ । किनकी शारिरीक कसरत हुन पाउँदैन ।

डाइटमा परिवर्तन

नयाँ परिवारसंगै महिलाको रुटिङ पनि परिवर्तन हँदै जान्छ । जसरी बिहेभन्दा पहिला डाइट लिइन्थ्यो त्यसरी लिन पाउँदैनन् । खानामा पनि तलमाथि हुने हुँदा पनि महिला मोटाउन थाल्छन् । एजेन्सी

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्