राजधानीको मुल सडक विस्तारको क्रममा भेटियो बुद्धको मूर्ति, अनुसन्धान हुँदै



काठमाडौँ, भदौ ३१

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मूल सडकमा सडक विस्तार गर्ने क्रममा स्काभेटरले खन्दा ढुंगामा कुँदेको दुई फिट अग्लो वुद्धको मूर्ति आज फेला परेको छ ।

मूर्तिलाई सुरक्षित राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News