आयल निगमका प्रमुख गोपाल खड्काको जागिर चट्



काठमााडौं, असोज २
नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विभिन्न संसदीय समितिको सिफारिस अनुसार खड्कालाई ‘पदमुक्त’ गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमिततामा खड्काको संलग्ना रहेको बताइदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News