रौतहटको गौरमा एमालेको अग्रता, राजपा पछ्याउँदै



रौतहट, असोज ३
रौतहटको गौर नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेले १ सय २४ मत ल्याएर अग्रता स्थानमा छ भने उसलाई राष्ट्रिय जनता पार्टीले ५२ मतका साथ पछ्याइरहेको छ।

अहिलेसम्म २ सय मत गनेर सकिएको मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले जानकारी दिएका छन् । यहाँ राति साढे१२ बजे देखि मत गणना सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News