पर्साको ठोरी गाउँपालिकामा एमाले र माओबादीबीच टक्कर



पर्सा, असोज ३
पर्साको प्रारम्भिक मतपरिणामअनुसार ठोरी गाउँपालिकामा एमाले र माओबादीबीच कडा प्रतिस्पर्धा देखिएको छ।

यहाँ एक मतले मात्रै एमाले अगाडि छ भने माओबादी केन्द्र दोस्रो र कम मत ल्याएर नेपाली कांग्रेस तेस्रो स्थानमा देखिएको छ ।

यस्तो छ अवस्था
एमाले १३१
माओवादी केन्द्र १३०
कांग्रेस २७

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News