बुद्ध लामा भए प्रथम नेपाल आइडल



काठमाडौं, असोज ७
पोखराका बुद्ध लामा प्रथम नेपाल आइडल भएका छन् । कतारको राजधानी दोहामा भएको ग्राण्ड फिनालेमा २० बर्षिय लामा आइडल घोषित भएका हुन् । आइडलको फस्ट रनअरअप निशान भट्टराई भएका छन् । त्यस्तै सेकेन्ण् रनअरअप प्रताप दास भएका छन् ।

नेपाल आइडलले २० लाख नगद सहित महिन्द्रको केयुभी गाडी साथै १५ लाखको एल्बम कन्ट्याक्ट पाएका छन् । दोस्रो र तेस्रोले क्रमश १५ र १० लाख नगद पुरस्कार पाएका छन् ।

शुक्रबार कार्यक्रमको लाइभ गर्ने भनिए पनि टेलिभिजन तथा युटुबमा लाइभ गर्न आयोजक असक्षम रह्यो । जसको कारण चौतर्फि विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News