मैले न्याय पाइँनः गायिका निक्की कार्की, आफूमाथि यौन दुर्व्यवहारको प्रयास (लाइभ भिडियो)



अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी गायिका निक्की कार्कीले आफूमाथि यौन दुर्व्यवहारको प्रयास भएको फेसबुक लाईभ भिडियो मार्फत बताएकी छिन् ।

२० वर्षीया निक्कीलाई नर्थ क्यारोलिनामा बस्दै आएका सुशील नेपाल नामका व्यक्तिले आफूलाई सांस्कृतिक प्रस्तुति गर्न क्यालिफोर्नियाबाट नर्थ क्यारोलिना आउँदा यौन दुर्व्यवहारको प्रयास गरेको उनको गुनासो छ ।

घटना गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट सहरमा आयोजित नासा(अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको थियो । सोही कार्यक्रममा सहभागी हुन जाँदा गायिका कार्की माथि यौन दुर्व्यहारको प्रयास भएको कार्कीको भिडियो वयानमा उल्लेख छ ।

गायिका कार्की आफूले न्याय पाऊँ र कारवाहीको माग गर्दै नासा(अन्माको संयुक्त सम्मेलनमा आयोजकलाई कुरा राखेको उनले भिडियोमार्फत बताएकी छिन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News