काठमाण्डौका ४ सिटको माओबादीले लगायो टुङगो, हेर्नुहोस उमेद्वारको सुची



काठमाडौं, कात्तिक १५
माओवादी केन्द्रले उपत्यकाको ४ सिटमा उमेदवारीको टुंगो लगाएको छ । बाम एकताको बाँडफाँटमा माओवादी केन्द्रको भागमा परेको काठमाडौँ ६, ८ र १० त्यस्तै ललितपुर–३ को प्रतिनिधिसभामा उमेदवारी टुंगो लगाएको हो ।

काठमाडौँ ६ मा झक्कु सुवेदी, ८ मा उमेश स्थापित  र १० हितमान शाक्य उमेदवार तोकिएका छन् ।
त्यस्तै ललितपुर–३ मा भने प्रवक्ता पम्फा भुषाललाई उमेदवार तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News