पर्वतको बाम गठबन्धनलाई जिताउँन आयो यस्तो गीत (भिडियोसहित)
काठमाडौं, कार्तिक १९
पर्वतका बामपन्थी उम्मेदवारलाई जिताउन पर्वतका कलाकारले गीत नै सार्वजनिक गरेका छन् ।

कलाकार तथा सञ्चारकर्मी कृष्ण अखेलीको शब्द, विष्णु खत्री र देवी घर्तीको स्वरमा पर्वतका प्रतिनिधसभा उमेदवार तथा युवा नेता पदम गिरी बारे बढी चर्चा गरिएको गीत सार्वजनिक भएको हो।
गीतमा बाम गठबन्धनलाई जिताउँदा पर्वतको हित हुने जनाइएको छ।
प्रकाशित मिति: १९ कार्तिक २०७४, आइतबार












