फरक राजनीतिमा लागेको भन्दै श्रीमती घर निकाला !



प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकै आउँदा फरक पार्टीलाई सहयोग गरेको भन्दै एक ब्यक्तिले आफ्नी श्रीमतीलाई  घर निकाला गरेका छन् ।

नेपाली कांग्रेस समर्थक उनले आफुले राजेको भन्दा फरक दललाई सहयोग गरेकै कारा कार्मारोङ गाउँपाकिला ८ माँग्री गाउँका ३१ बर्षीया निमाछिरिङ तामाङले दुई छोराछोरीसहित श्रीमतीलाई घर निकाला गरेका हुन् ।

विगतका निर्वाचनमा छिमेी तथा गाउँले अलगअलग राजनीतिक दलमा आबद्ध हुँदा धारा, पानीपँधेरी बार्ने, खेतीपाती गर्दा पार्टी गुटबन्दी गर्ने, बल्लोपल्लो घरबीच बोलचाल बन्द हुुका साथै पानी बराबरको अवस्था आउने गरेको देखिन्थ्यो ।

यो क्रम गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि सदरमुकाममा रहेको छायानाथ रारा नगरपालिकामा १ का स्थानीयमास मेत यस्तो देखिएको थियो । नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News