प्रचण्ड पुत्र प्रकाश दाहालको निधन,



काठमाडौं, मंसिर ३

हृदयाघात भएका प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ ।  दाहाललाई बिहानै देखि काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । उनको निधन भइसकेपनि अस्पतालले अौपचारिक घोषणा भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News