‘माई लभ’को ट्रेलर सार्वजनिक (भिडियोसहित)


 


 चलचित्र ‘माई लभ’ को ट्रेलर सार्वजनिक भएको छ । जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, नयाँ शीतल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मुख्य भूमिकामा छ ।

विसं. २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा चलचित्रको केन्द्यीय कथा विषय हो । चलचित्र यही मंसिर २९ गते रिलिज हुँदैछ ।

प्रकाशित मिति: ७ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्