बलिउडमा अर्को पोर्न स्टारको प्रवेश, सामाजिक सञ्जालमा तहल्का



मुम्बई, माघ १
बलिउडमा सनी लियोनीपछि अर्को एक पोर्न स्टार पनि थपिएकी छन् । चर्चित निर्देशक राम गोपाल वर्माको नयाँ चलचित्रबाट अर्को पोर्न स्टारले अभिनयमा डेब्यु गरेकी हुन्।

माहिर बर्माले बनाउन लागेको चलचित्र ‘गड, सेक्स एण्ड ट्रथ’ मार्फत मुख्य अभिनेत्रीमा चर्चित पोर्न स्टार मिया मल्कोभा बेव्यु गर्दैछिन् ।

पोेष्टर पनि सार्वजनिक गरिएको छ। पोष्टर सार्वजनिक लगतै शोसल मिडियामा तहल्का मच्चिएको छ ।

पोष्टरका लागि उनले न्युड पोज दिएकी छन् । तस्बिर सार्वजनिक भए लगतै बलिउडका केही हस्तीले पाष्टरलाई अहिले सम्मकै हट पोष्टर भनेका छन् ।

अभिनेत्री मियाले पनि पोष्टर आफ्नो ट्वीटर मार्फत सार्वजनिक गरेकी छन् । पोष्टरका साथमा उनले चलचित्र अभिनयको एक्सपेरेन्स पनि शेयर गरेकी छन् ।

चलचित्र ट्रेलर पनि तयार गरिएको छ । जसको सार्वजनिक १६ जनवरीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News