रिङ्गमै उत्रिन पोर्न स्टार मिया खलिफा, भयो यस्तो बबाल


 



एजेन्सी
अहिले पोर्न स्टार मिया खलिफा रेसलिङ्गको मजा लिइरहेको देखिन्छन् ।

एक रेसलरको निमन्त्रणामा उनी आफै रिङ्गमा उत्रेपछि उल्टै बबाल भयो । मिया रिङ्गमा उत्रेपछि रेसलरले रिङ्गमा अश्लील क्रियाकलाप गर्न खोज्यो ।

लगत्तै मियाका बडीगार्डले रेसलरलाई जमेरै पिट्यो । तर, रेसलरका सामू उनीहरुको केही चलेन । रेसलरले पनि केहीछिन पछि बडीगार्डमाथि हमला गरे ।

प्रकाशित मिति: ९ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्