रिङ्गमै उत्रिन पोर्न स्टार मिया खलिफा, भयो यस्तो बबाल




एजेन्सी
अहिले पोर्न स्टार मिया खलिफा रेसलिङ्गको मजा लिइरहेको देखिन्छन् ।

एक रेसलरको निमन्त्रणामा उनी आफै रिङ्गमा उत्रेपछि उल्टै बबाल भयो । मिया रिङ्गमा उत्रेपछि रेसलरले रिङ्गमा अश्लील क्रियाकलाप गर्न खोज्यो ।

लगत्तै मियाका बडीगार्डले रेसलरलाई जमेरै पिट्यो । तर, रेसलरका सामू उनीहरुको केही चलेन । रेसलरले पनि केहीछिन पछि बडीगार्डमाथि हमला गरे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News