‘मंगलम’को ट्रेलर सार्वजनिक (भिडियोसहित)


 


काठमाण्डौं, माघ २७
विराज प्रोडक्सन र गुण सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र चलचित्र ‘मलम’को ट्रेलर सार्वजनिक भएको छ ।

प्रेम कथामा आधारित उक्र चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाईं, निर शाह, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।

नवल नेपालको निर्देशन रहेको मंगलम आगामी फागुन २५ गते प्रदर्शनको तयारीमा रहेको छ । छविराज ओझा कार्यकारी निर्माता रहेको चलचित्रमा शिल्पा पोख्रेल, पुष्प खड्का, दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ निर्माता रहेका छन् ।

 

प्रकाशित मिति: २७ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्