‘मंगलम’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



काठमाण्डौं, माघ २७
विराज प्रोडक्सन र गुण सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र चलचित्र ‘मलम’को ट्रेलर सार्वजनिक भएको छ ।

प्रेम कथामा आधारित उक्र चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाईं, निर शाह, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।

नवल नेपालको निर्देशन रहेको मंगलम आगामी फागुन २५ गते प्रदर्शनको तयारीमा रहेको छ । छविराज ओझा कार्यकारी निर्माता रहेको चलचित्रमा शिल्पा पोख्रेल, पुष्प खड्का, दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ निर्माता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News