मोदी र ट्रम्प पनि बचेनन् प्रियाको आँखाबाट


 


मुम्बई, फागुन २
साउथ इन्डियन कलाकार प्रिया प्रकाश वारियर अहिले सामाजिक सञ्जालमा छाएकी छन् । उनी गुगल सर्चमा सबैभन्दा बढी सर्च गरिने कलाकारहरुको पहिलो नम्बरमा परेकी छन् ।

उनले एक फिल्ममा आखा मारेको एक क्लिप्स अहिले भाइरल बनेको छ । जुन क्लिप्सले नै उनलाई चर्चामा ल्याएको हो । सोही भिडियोसंग विभिन्न चर्चित व्यक्तिहरुलाई जोडेर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

भिडियोहरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेता राहुल गांधी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप, कलाकार सलमान खानलगायतका व्यक्तिहरुलाई जोडिएको छ । अझै विभिन्न व्यक्तिहरुलाई भिडियोमा जोडिनेक्रम भइरहेको पाइएको छ ।

हेर्नुहोस् भिडियो…

https://www.youtube.com/watch?v=jWzZFAmB5fc

प्रकाशित मिति: २ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्