बिहेको पहिलो रात भुलेर पनि नगर्नुहोस् यी तीन गल्ती, जिन्दगीभर पछुताउनुपर्ला


 


एजेन्सी
आफ्नो बिहेलाई लिएर जो कोही पनि उत्साहित हुन्छन् । बिहेपछि पहिलो रात यादगार बनाउन मानिसहरु पछि पर्दैनन् । तर, यस्तै पहिलो रातलाई यादगार बनाउने खेलमा केही गल्ती नहोस्, जसले बैबाहिक जीवन धरापमा नपरोस् ।

बितेका कुरा नगर्ने
बिहेको पहिलो रात यादगार बनाउनु छ भने बितेका कुरा गर्नु हुँदैन । यस्तो गर्नु सम्बन्धलाई टाढा बनाउनु हो ।

परिवारको कमजोरी ननिकाल्ने
प्रायः केटाहरु बिहेको पहिलो रात आफ्नो पत्नीसंग बिहेमा भएको सानातिना कमजोरीलाई लिएर कुरा गर्ने गर्छन् । तर, तपाईलाई यस्तो गर्नु पत्नीको दिल दुखाउनु जस्तो हो । पत्नीको घरको कमीकमजोरी ननिकाल्नुहोस् । याद गर्नुहोस् ठूलो सम्बन्धमा सानातिना कमीकमजोरी भई नै रहन्छन् ।

रोमान्समा हतारो नगर्नु
बिहेको पहिलो रात एक अर्काबीच समझदारी हुनुपर्छ । आफ्नो पत्नीलाई मन पर्ने र नपर्ने कुराहरुका बारेमा जानकारी लिनुहोस्, ताकि भविष्यमा अप्ठेरो स्थिति पेदा नहोस् ।

प्रकाशित मिति: १६ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्