नेपाल आइडलकी सुजाताको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)




काठमाडौं, फागुन २६
नेपाल आइडलको टप–५ बाट बाहिरिएकी सुजाता पाण्डेले म्युजिक भिडियो सार्वजनिक भएको छ । लक्ष्मण पौडेलको निर्देशनमा बनेको ‘कोही भन्छन्’ बोलको गीतमा सुजाताले स्वर दिएकी छन् ।

म्युजिक भिडियोमा नेपाल आइडलकी प्रस्तोता रिमा विश्वकर्मा र निराजनले अभिनय गरेका छन् । रुद्र ज्ञावालीको लेखनमा बनेको गीतमा तेज प्रसाद पाण्डेले संगीत भरेका छन् ।

भिडियो हेर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News