सलमानको रेस-३ ले कमायो रिलिजपूर्व नै करोड रुपैयाँ



मुंबई, चैत ११
बलिउडका टाइगर भनिने सलमान खानको रिलिजको तयारीमा रहेको फिल्म रेस-३ को चर्चा अहिले व्यापक छ ।

उनको फिल्म र लुक्सको चर्चा बढी छ । यो फिल्म वर्षकै सबैभन्दा बढी ब्लकबस्टर साबित हुन सक्ने अनुमानसमेत गरिएको छ । प्रोडक्शनकैक्रममा रहेको यस फिल्मले रिलिज हुनु अगावै कराडौं रुपैयाँ संकलन गरिसकेको छ ।

फिल्मको स्याटेलाइट राइट्स १५० करोमा विक्री भएको छ । सलमानको फिल्म भएकै कारण यसको राइट्स महंगोमा विक्री भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News