‘अलि–अलि रिसाउने रैछ तम्रो बानी’ (भिडियोसहित)


 


काठमाडौ, वैशाख ५

म्युजिक भिडियो ‘कर्कलाको पानी’ बजारमा आएको छ । शेर साउँद र छत्र साउँदको शब्दमा रहेको गीतको म्युजिक भिडियो युटूबमार्फत बजारमा ल्याइएको हो । जसमा भोकल पनि शेर साउँद र छत्र साउँदकै रहको छ ।

म्युजिक भिडियोमा छत्र साउँद र सन्ध्या पौडेलले अभिनय गरेका छन् । रामबहादुर दानी र छत्र साउँदको संगीत रहेको म्युजिक भिडियोलाई अनिश लामाले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो…

 

प्रकाशित मिति: ५ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्