सुनको मूल्य बल्ल घट्यो, अाज कति छ हेर्नुहोस्



काठमाडौं, वैशाख ७
बजारमा केही दिनदेखि उकालो लाग्दै आएको सुनको मूल्य आज भने तोलामा एक सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५९ हजार दुई सय कायम भएको छ । हिजो सुन प्रतितोला ५९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदी प्रतितोला सात सय ८० रुपैयाँमा नै कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्