यसरी नग्न फोटो सार्वजनिक गर्ने युवति प्रकाउ (फोटो फिचर सहित)


 


Archana-paneru-1

महेन्द्रनगर, भदाै २५

नग्न फोटोसुट गराएर पोर्नस्टारको अभ्यास गर्ने एक युवतीलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भाँसी घर भएकी कक्षा १० मा पढ्ने अर्चना पनेरुलाई सामाजिक सञ्जालबाट नग्न तस्वीर सार्वजनिक गरी समाजमा अश्लीलता फैलाउन खोजेको आरोपमा प्रहरीले विहीबार पक्राउ गरेको हो ।

ती युवतीका आमाबुवालाई पनि प्रहरीले पक्राउ गरी सोधपुछ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला सेल प्रमुख प्रहरी नायव निरीक्षक डम्मुकला कार्कीले सामाजिक सञ्जालबाट नग्न तस्वीर सार्वजनिक गरी समाज अश्लीलता फैलाउन खोजेको उजुरी परेपछि युवती र उनका अभिभावकलाई सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिए ।

युवतीका बुवा भोजराज पनेरु र आमा सुनिता पनेरुले छोरीको इच्छा अनुसार नै नग्न फोटो सुट गरेको प्रहरीलाई वयान दिएका छन् । यस्तै, ती युवतीलाई लिटिलबुद्ध ऐकेडेमी स्कुलले अश्लीलता फैलाउने र समाजमा बदनाम गर्ने कार्य गरेको भन्दै विद्यालयबाट निष्काशित गरेको छ ।

प्रकाशित मिति: २५ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्