आजको लोक सेवा आयोगका सूचना हेर्नुहोस्



काठमाडौं, वैशाख १९
लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगरले विभिन्न विज्ञापनमा लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये वर्णनाक्रमानुसार आज बुधबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको हो ।

छनौट भएका उम्मेदवारहरुले उल्लेखित मिति, स्थान र समयमा अन्तर्वार्ताका लागि उपस्थित हुन आयोगले जानकारी गराएको छ ।

अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरुले आवश्यक योग्यता एकीन हुने सम्पूर्ण कागजपत्र सहित यो सूचना प्रकाशित भएको एक हप्ताभित्र रुजु गराउनु पर्ने आयोगको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News