लोक सेवा आयोगका अति महत्वपूर्ण प्रश्नोत्तर पढ्नुहोस्



काठमाडौं, वैशाख १९
प्रत्येक बुधबार लोक सेवा आयोगको परीक्षा सम्बन्धी प्रश्न र उत्तरको संगालो गोरखापत्र दैनिकका प्रकाशित हुँदै आएको छ ।

ज्ञान सागर नाम दिएर वस्तुगत र विषयगत प्रश्नोत्तर प्रकाशित हुने गरेको छ । यसले लोक सेवाको तयारी गरिरहेको विद्यार्थी

परीक्षार्थीलाई थप ज्ञान आर्जन गर्न सहज हुँदै आएको छ । अधिकांश विद्यार्थीहरुले ज्ञान सागरलाई रुचीका साथ अध्ययन गरेको पाईन्छ ।

प्रायः लोक सेवाको परीक्षामा सोधिने प्रश्नहरु यहाँ पनि उपलब्ध हुने गरेका छन् । यसले परीक्षाको तयारीमा रहेको विद्यार्थीहरुलाई थप ज्ञान आर्जनमा सहज भएको छ ।

हेर्नुहोस् आजको प्रश्नोत्तर

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News