लोक सेवा आयोगका अति महत्वपूर्ण प्रश्नोत्तर पढ्नुहोस्

काठमाडौं, वैशाख १९
प्रत्येक बुधबार लोक सेवा आयोगको परीक्षा सम्बन्धी प्रश्न र उत्तरको संगालो गोरखापत्र दैनिकका प्रकाशित हुँदै आएको छ ।
ज्ञान सागर नाम दिएर वस्तुगत र विषयगत प्रश्नोत्तर प्रकाशित हुने गरेको छ । यसले लोक सेवाको तयारी गरिरहेको विद्यार्थी
परीक्षार्थीलाई थप ज्ञान आर्जन गर्न सहज हुँदै आएको छ । अधिकांश विद्यार्थीहरुले ज्ञान सागरलाई रुचीका साथ अध्ययन गरेको पाईन्छ ।
प्रायः लोक सेवाको परीक्षामा सोधिने प्रश्नहरु यहाँ पनि उपलब्ध हुने गरेका छन् । यसले परीक्षाको तयारीमा रहेको विद्यार्थीहरुलाई थप ज्ञान आर्जनमा सहज भएको छ ।
हेर्नुहोस् आजको प्रश्नोत्तर
प्रकाशित मिति: १९ बैशाख २०७५, बुधबार