महिलाको स्तन आकर्षण कि पुठ्ठा ? यसरी बदलिदैछ पुरुषको दृष्ट्रिकोण



एजेन्सी
यौनका विषयमा बेलाबेलामा विभिन्न अनुसधान हुँदै आएका छन् । भर्खरै मात्र पुरुषले महिलाको सबैभन्दा कुन अंग मनपराउँछन् भनेर अनुसधान गरिएको छ ।

हाल गरिएको अध्ययन अनुसार पुरुषहरु महिलाको पुठ्ठालाई सबैभन्दा बढी मन पराउछन् । पुठ्ठा पनि कस्तो हेर्न मन लाग्छ भनेर टर्कीको बिल्केन्ट युनिभर्सिटीका शोधकर्ताहरुले ३ सय पुरुषमा गरेको सर्वेक्षणमा पुठ्ठाको गोलाई ४५ डिग्री भएका महिला आकर्षक लाग्ने गरेको कुरा पत्ता लागेको हो ।

पुठ्ठा ठुलो बनाएर महिला ग्ल्यामर्समा नयाँ ट्रेन्ड चलाएपछि महिलाहरुको ध्यान पनि आफ्नो पुठ्ठालाई आकर्षक बनाउनेतर्फ केन्द्रित हुन थालेको छ भने पुरुषहरुको दृष्टिकोणमा पनि परिवर्तन आएको छ ।

संसारका अधिकांश पुरुषहरु महिलाको पुठ्ठासँगै स्तनलाई पनि मन पराउछन् ।

पहिला पहिला पुरुषहरु महिलाको आँखा, केश, ओठ आदि हेर्दा रोमाञ्चित हुन्थे । तर, अहिले पुरुषको त्यो नजर बदलिएको छ ।
अमेरिकाको चर्चित वयस्क वेभसाइट पोर्नहव तथा युपोर्नले आफ्नो वेभसाइटमार्फत गरेको सर्वेक्षणमा पनि अधिकांश पुरुषले महिलाको पुठ्ठाले आकर्षित गर्ने कुरा बताएका छन्।

उक्त वेभसाइटले अन्य महादेश तथा अमेरिकामा बेग्लाबेग्लै सर्वेक्षण गरेको थियो, जसमा क्यानाडा र बेलायतमा स्तनतर्फ नै पुरुषको आकर्षण रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News