खुलेआम प्रेम दर्शाउँदै रणबीर र दीपिका



दीपिका पादुकोण र रणवीर सिंह प्रेम सम्बन्धमा छन् । उनका फ्यानहरुले उनीहरु यसै वर्षभित्र विवाह बन्धनमा बाँधिन सक्ने बतायरहेका छन् । यद्यपि, उनीहरुले कुनै आधिकारिक बयान भने दिएका छैनन् । तर, दुवै जना अहिले प्रायः एकैसाथ समय विताइरहेका छन् ।

गएको शुक्रवार रणवीर सिंह ‘मोस्ट डिजायरेबल म्यान २०१८’ चुनिए । यसै खुशीमा रणवीर सिंहले ट्वीट गर्दै सबैलाई धन्यबाद दिए । त्यसमा बधाई दिँदै दीपिकाले प्रेम दर्शाउँदै दिलको चिन्ह पठाइन् ।

ट्वीटको रिप्लाई गर्दै रणविरले भने किस गरेको चिन्ह पठाए । यसैबाट उनीहरुबीच कति डाढा प्रेम सम्बन्ध छ भन्ने दर्शाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News